छुटाउनुभयो कि?

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक विधायन समितिमा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक विधायन समितिमा  पुगेको छ। राष्ट्रियसभाको आइतबारको बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

+