आजको मौसम : देशका यी स्थानमा हुने छ वर्षा
६ फागुन २०८०, आइतवार
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।