राजनीति

प्रचण्डद्वारा शहीद परिवारसँग भेटघाट

दाङ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको छ । तुलसीपुर–८ का बटवलपुरका शहीद परिवासँग भेटघाट गर्नुभएको हो ।