कतारका प्रमुख वार्ताकारद्वारा गाजामा युद्धविरामप्रति ‘निराशा’ व्यक्त
2082-01-07 अगाडि
काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् ।