पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानी मुद्दा खारेज
४ चैत २०८०, आइतवार अगाडि
काठमाडाँ । ‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिवद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको मंगलबार यस्तो भनाई आएको हो ।