यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसङ्घको चेतावनी
१ जेठ २०८१, मङ्गलवार अगाडि
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही साता चीन भ्रमण गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा रुसी राष्ट्रपतिले यसै साता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।