
काठमाडौँ । आज सुनको भाउ ह्वात्तै घटेको छ ।
सुनको मूल्य तोलामा एक हजार ३ सयले रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ । छापावाल सुन बिहीबार प्रतितोला एक लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन एक लाख २५ हजार ९ सय रुपैयाँमा खरिदबित्रल िभएको छ । मूल्य कायम गरिएको हो । तेजावी सुन बिहीवार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोको थियो ।
आज चाँदीको मूल्य समेत घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ