छुटाउनुभयो कि?

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

लुङ। तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकार अन्तर्गत  २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।

+