छुटाउनुभयो कि?

काठ वन कार्यालयमै सड्दै

ताप्लेजुङ । ताप्लेजुङमा काठ वन कार्यालयमै सड्दै छ। डिभिजन वन कार्यालयको परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको हो। कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै काठ काम नलाग्ने अवस्थामा पुगेको हो । 

+