छुटाउनुभयो कि?

कृषि आधुनिकीकरण गर्न महोत्सव

रुकुम । रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले कृषि क्षेत्रको आधुनिकीकरण तथा रोजगार बैंकको स्थापना गर्न महोत्सव गर्ने भएको छ । फागुन १८ देखि २८ गतेसम्म जिल्ला सदरमुकाम खलङ्गाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८०’ आयोजना गर्न लागिएको हो। 

+