परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबीच के भयो कुराकानी ?
११ फागुन २०८०, शुक्रवार
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बालिका चोरीको आरोपमा प्रहरीले दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहलाई पक्राउ गरेको छ । सिंहसँगै अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।