छुटाउनुभयो कि?

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

म्याग्दी । म्याग्दीमा बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन गरिएको छ । शहरी विकास मन्त्रालयले बसाइसराइ रोक्न चालु आर्थिक वर्ष २०८१ र ८२ मा करिब १७ करोड रुपैयाँमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६  योजना सञ्चालनमा ल्याएको हो  । 

+