छुटाउनुभयो कि?

घरमै खाजा खाँदैगर्दा चट्याङ लागेर मृत्यु

झापा । झापामा घरमै खाजा खाँदा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–५ बालुबथानका ५४ वर्षीय दूधकुमार लावतीलाई आज घरमै खाजा खाने क्रममा चट्याङ लागेको हो । 

+