सरकारले निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता तोक्यो
2081-10-15
कैलाली । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम शुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम शुरु गरेको हो ।