छ वर्षपछि प्रचण्ड म्याग्दीको तातोपानी कुण्डमा, पुरानै प्रतिवद्धता ‘कपीपेष्ट’
2081-10-22
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताउनुभएको छ ।