छुटाउनुभयो कि?

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राजदूत यादवले आफ्नो ओहोदाको प्रमाणप क्यानबेरामा आयोजित विशेष समारोहमा त्यहाँका गभर्नर जनरल  साम मोस्टिनसमक्ष  प्रस्तुत गर्नुभएको हो । 

+