
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) सच्याएको छ । यसअघिको अपानि–११० विवादित बनेपछि एकीकृत समाजवादीले त्यसलाई सच्याएको हो ।
एकीकृत समाजवादीको पुस २ र ३ गते बसेको सचिवालय बैठकपछि अपानि सच्याइएको हो । यसअघि असोज ५–७ मा बसेको सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले विभिन्न जिल्लाका इन्चार्ज र सह(इन्चार्जको जिम्मेवारी तोक्दै २१ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको जानकारीसहित अपानि जारी गर्न लगाउनु भएको थियो । तर त्यसप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।
सम्मानित नेता खनाल पक्षले असन्तुष्टि जनाएपछि अपानि सच्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै