स्याङ्जा भिरकोटको एउटै वडामा २ ठाउँबाट सेवा
१० पुष २०८०, मङ्गलवार
काठमाडौँ । कर्णालीमा भूकम्प पीडितका लागि अहिलेसम्म ११ हजार अस्थायी घर निर्माण भएका छन् । जाजरकोट भूकम्पका ६७ हजार बढी प्रभावित मध्ये अहिलेसम्म ११ हजार ३ सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका हुन् ।