अब सरकारको कार्यशैली बदलिन्छ : प्रधानमन्त्री
१० पुष २०८०, मङ्गलवार
काठमाडौँ । स्वास्थ्य बीमाको दायरा बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा मंगलबार सम्बोधन गर्दै स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ ।