बालकुमारी घटनाप्रति गम्भीर ध्यानाकर्षण : राष्ट्रिय मानव अधिकार आयोग
१३ पुष २०८०, शुक्रवार
चितवन । प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधनलाई एमाले अध्यक्ष ओलीले ‘धामीको मन्त्र’ संज्ञा दिँदै कार्यक्रममा धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै भन्नुभयो– ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छ र त्यसमा ?’ प्रधानमन्त्रीले एक वर्षको अवधिमा के(के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको टिप्पणी छ ।