नामिबिया १२३ रनमा समेटियो, आर्यन दत्तले लिए ६ विकेट
७ फागुन २०८०, सोमवार
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्नेमा जोड दिनुभएको छ। सभामुखले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसारमा सोमबार शुभकामना दिँदै ‘नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको स्मरण गराउँदै अब समृद्ध समाज निर्माणतर्फ अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको हो ।