गण्डकी

तनहुँमा जिप दुर्घटना, २ जनाको मृत्यु

तनहुँ । भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप बुधबार बिहान भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा  दुर्घटना भएको हो ।