नेपाली कागजको माग बढी, उत्पादन कम
२५ पुष २०८०, बुधवार अगाडि
तनहुँ । भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप बुधबार बिहान भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा दुर्घटना भएको हो ।