+

टप एण्ड टी २० सिरिज खेलेर फर्कियो नेपाली टोली

काठमाडौँ । अस्ट्रेलियामा टप एण्ड टी २० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।


आईसीसी टी २० विश्वकप छनोटका तयारी स्वरूप नेपाल अस्ट्रेलिया गएको टोली मंगलबार स्वदेश फर्किएको हो । 

अष्ट्रेलिया बिहीबार भएको खेलमा नेपाल साउथ अष्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो ।  नेपाली टोली अष्ट्रेलियाबाट पराजय व्यहोरेर स्वदेश फर्किएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट