
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता भएको छ।
संघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन पुग्नुएका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीमोदीबीच थियान्चिनको सम्मेलनस्थल हलमा आइतबार साइडलाइन भेटवार्ता भएको हो । भेटवार्तापछि मोदीले एक्समा दुवैजना मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्नुभएको छ।
मोदी लेख्नु भएको छ।चीनको थियान्चिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट हुँदा खुशी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ।
द्विपक्षीय वार्ताहरूपछि अहिले एससीओका सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच साइडलाइन वार्ता चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने