
मोरङ । कोशी प्रदेशबाट नेकपा एमाले उम्मेदवार रुक्मिणी कोइराला सत्ता गठबन्धनलाई हराउँदै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
एमालेकी कोइराला सत्ता गठबन्धन उम्ेदवार माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब सय मतभारले पराजित गर्दै राष्ट्रियसभा सदस्य बन्नुभएको हो ।
राप्रपाको समर्थन पाउनु भएकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थन रहेको चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार पाउनुभएको निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय