
कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित हुनुभएको छ।
महिलातर्फ सत्ता गठबन्धन उम्मेदवार माओवादीकी रेनु चन्द विजयी हुनुभएको छ । उहाँले ४ हजार ४ सय ५३ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ४ सय १९ मतभार पाउनु भएको छ । अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको छ । उहाँले ४ हजार ३ सय ४७ मतभार पाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय