नेपाल ‘ए’ सँगको तीन दिवसीय श्रृंखला क्यानडा-११ ले २-१ ले जित्यो
१० फागुन २०८०, बिहिवार
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार फेरि उच्च अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २० दशमलव ७६ अंकले ओरालो लागेर २ हजार ५ दशमलव ८३ मा अडिएको छ ।