छुटाउनुभयो कि?

लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा चम्लागाईं

ललितपुर ।  नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनबाट अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित हुनुभएको छ ।

+