छुटाउनुभयो कि?

योगदानमा आधारित स्वास्थ्य बिमा आवश्यकता : मन्त्री पौडेल

दाङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो । 

+