प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, प्रचण्डले सम्बोधन गर्ने
2081-10-24
चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ गोरखगण गुल्मको टोलीमाथि जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको थियो।