चिया निर्यातको समस्या समाधान गरिनेछ : प्रधानमन्त्री
2081-10-23
सुर्खेत । सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा २ जना भेरी नदीमा खसेर वेपत्ता भएका छन् । सुर्खेतको बराहताल गाउँपालिकाको कुटा र पञ्चपुरी नगरपालिकाको चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा २ जना मजदुर भेरीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।