छुटाउनुभयो कि?

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । अध्यादेशमार्फत कानुन संशोधन गरी विभिन्न संवैधानिक आयोगमा गरिएका नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा चार वर्षपछि आज सुनुवाइ हुँदैछ । बुधबारको संवैधानिक इजलासमा त्यससम्बन्धी मुद्दामा सुनुवाइ शुरु भएको हो । 

+