
कैलाली । धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार साँझ धनगढी उपमहानगरपालिका ३, ट्राफिक चोकमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी १४ का ३६ वर्षीय टेक टमाटा छन्। टमाटाले प्रहरीमाथि चक्कु प्रहार गर्देगरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आएका टमाटाले साथमा चक्कु बोकेका थिए। प्रहरीले देखेर उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए । प्रहरीलाई चोटपटक नलागेको प्रहरीले जनाभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु