छुटाउनुभयो कि?

रासायनिक मल अभाव हुन नदिइने

काठमाडौँ । मुलुकमा अब  रासायनिक मल अभाव हुन नदिइने  भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराउनुभएको छ । 

+