
जनकपुर । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी जनकपुरमा दलित अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। अन्तरजातीय विवाह गर्ने दलित युवकमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार गरिएको घटनामा उहाँमाथि कारबाहीको माग गरिएको हो ।
दलित महिला संघ, नेपाल राष्ट्रिय मुसहर संघ तथा जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतले विरोध प्रदर्शन गरेका हुन्।
सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारलाई छुटाउन गृहमन्त्रीकै निर्देशनमा पटक-पटक पक्राउ गरेर यातना दिइएको विषय बाहिरिएपछि गृहमन्त्रीमाथि छानबिनको माग सडकदेखि सदनसम्म उठिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु