छुटाउनुभयो कि?

एमाले मोरङमा ओली पक्षधर पत्तासाफ, पूर्वराष्ट्रपति भण्डारीको प्यानल नै विजयी

मोरङ। नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्ष केपी शर्मा ओली पक्षलाई  पराजित गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित भएको छ । 

+