छुटाउनुभयो कि?

एउटै व्यक्ति ४/ ५ प्रधानमन्त्री हुने र जीवनभर पार्टीको नेतृत्वमा रहने !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को स्थायी कमिटी सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । उहाँ पार्टीको स्थानीय विभाग विभाग प्रमुख पनि हुनुहुन्छ । २०२८ सालदेखि अनेरास्ववियुको सदस्य हुँदै राजनीति शुरु गर्नुभएकी अर्याल राष्ट्रियसभाको पूर्व उपाध्यक्ष हुनुहुन्छ । नेकपा एमालेमा रहेर लामो समय वामपन्थी राजनीति गर्नुभएकी उहाँ दुई पटक मन्त्री भइसक्नु भएको छ । 

+