बढ्दो अन्तर्राष्ट्रिय ‘अनिश्चितता’को सामना गर्दै चिनियाँ अर्थतन्त्र
2081-11-22
पाल्पा । रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आउनुभएको थियो ।