छुटाउनुभयो कि?

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दौडमा ४३ जना (नामसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन पेश गरेका छन् । 

+