छुटाउनुभयो कि?

देउवा छोरा जयवीरसिंहको विवाहमा उपहार निषेध

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छोरा  जयवीर सिंह देउवाको विवाहका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

+