युनको महाभियोग फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा कडाइ
2081-11-26
महोत्तरी । मध्यमा परिक्रमाका यात्री जहाँ पुग्छन्, त्यहाँ होलीमय परिवेश बन्छ । नाच्दै, झुम्दै अघि बढेका यात्री होरीगीत र सीताराम नाम सङ्कीर्तनमा मस्त देखिन्छन् । यात्राको आठौँ दिन महोत्तरीको कञ्चनवनमा ‘होरी’ खुलेपछि यात्रा झन् उत्सवमय बनेको छ ।