छुटाउनुभयो कि?

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान शुरु

कास्की । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान शुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 

+