छुटाउनुभयो कि?

आपसी सहयोग र समन्वयको नयाँ अध्याय शुरु : चिनियाँ राजदूत

काठमाडौँ । नेपाल बार एशोसिएशनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच मंगलार बिहान शिष्टाचार भेटवार्ता  भएको छ ।  शिष्टाचार भेटवार्तामा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय शुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गर्नुभएको छ । 

+