छुटाउनुभयो कि?

ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताउनुभएको छ । मन्त्री शर्माले भन्नुभयो– ‘ट्रेड युनियनलाई सदुपयोग गरेको भए केही समस्या हुन्थेन, दुरुपयोग भएकाले समस्या भएको हो ।’

+