छुटाउनुभयो कि?

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउनुपर्छः ओली

धनुषा । पूर्व प्रधानमन्त्री तथा  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । 

+