ट्रान्समिटर चढ्ने कामदेखि प्रबन्ध निर्देशकसम्म अर्याल
2081-05-27 अगाडि
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याएकोले खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।