
काठमाडौँ । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित हुनुभएको छ । सचिवमा र कोषाध्यक्षमा नेविसंघकै क्रमशः आशिष गिरी र दुष्यन्त गौतम निर्वाचित भएका छन्।
यहाँ नेविसंघविरुद्ध ७ विद्यार्थी संगठनको गठबन्धन थियो। सात संगठनको गठबन्धनलाई पराजित गर्दै नेविसंघका कोइरालाको प्यानलै निर्वाचित भएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो