+

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।


एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको बताउनुभयो ।

गौतमका अनुसार बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामाललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै