
काठमाडौँ । समाजवादी मोर्चाको बैठक केहीबेरमा बस्दैछ । मुलुकमा पछिल्लो समय राजतन्त्र माग्दै विभिन्न समूहको सक्रियता बढ्न थालेपछि त्यसबारे छलफल गर्न समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
यद्यपि माओवादी नेताहरूले भने मोर्चाको बैठक आकस्मिक नभई नियमित भएको बताएका छन् । मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे बस्न लागेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट लाई काठमाडौँ फर्कने क्रममा हजारौं समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत गरी निर्मल निवाससम्म पुर्याएपछि यसअघि सुस्ताएको समाजवादी मोर्चा तात्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग